मिति २०७२-०२-०७ गते बाल क्षेत्र नेपालमा राहत वितरण

वि.स २०७२-०१-१२ गते आएको विनाशकारी महाभूकम्पका क्षतिसंग जुध्ने क्रममा विवेकशील नेपालीको राहत र उद्धार कार्यक्रमको सिलसिलामा एक टोलि २०७२ सालको जेष्ठ ७  मा काठमाडौँको साँखुस्थित “बाल क्षेत्र नेपाल” मा राहत सामाग्रीहरु वितरण गरेको थियो।

 रिति प्याकुरेलको नेतित्वमा गएको यस टोलीमा संलग्न स्वयम्सेवकहरु :

१. क्रिशु गौचन (९८४११७३८२३)

२. सुष्मिता नेपाल (९८४३४०८७४५)

३. सरिता महर्जन (९८४९३४३३९)

४. चेत भण्डारी(९८४३०२४६१७)

५. अधिप घिमिरे  

४३ बालबालिका रहेको यस अनाथालयमा वितरण गरिएका राहत सामाग्रीहरु निम्न प्रकार छन् :

१. बल - २ पीस

२. बिस्कुट - २ बाकस

३. चाऊचाऊ - २५ पाकेट

४. Tang - १० पाकेट

५. चिप्स - १ बाकस

६. फुटबल - २ पीस

टोलीको जानकारीका अनुसार हाम्रो गाउँ परियोजना अन्तर्गत संचालित “बाल क्षेत्र नेपाल” मा बालबालिका को स्वास्थ्य र मानसिक अवस्था राम्रो रहेको छ।  विभिन्न मनोरंग्जनात्मक गतिविधिहरु सुरु गरेर यस टोलीले प्रशंसाजनक कार्य गरेको छ।

यस कार्यका केहि झलकहरु :

C360_2015-05-21-15-48-27-446.jpg

C360_2015-05-21-16-01-30-257.jpg

C360_2015-05-21-16-03-23-045.jpg

C360_2015-05-21-16-25-51-227.jpg

यस कार्यमा सहयोग गर्ने स्वयंसेवी हातहरुलाई धन्यवाद।

2015-5-21 Relief materials distribution in Bal Chhetra Nepal

A team from Bibeksheel Nepali Party led by Riti Pyakurel distributed relief materials to Bal Chhetra Nepal in Sankhu, Kathmandu as a post earthquake relief operation. A total of 43 children lives in that orphanage.

Name of the volunteers:

  1. Krishu Gauchan (9841173823)
  2. Sushmita Nepal  (9843408745)
  3. Sarita Maharjan  (984934339)
  4. Chet Bhandari  (9843024617)
  5. Adhip Ghimire

List of relief materials distributed:

  1. Ball - 2 pieces
  2. Biscuits - 2 boxes
  3. Noodles - 24 packets
  4. Tang - 10 packets
  5. Chips - 1 box
  6. Football - 2 pieces

According to the team, the orphanage was run under a “Hamro Gaau” (our village) project. The health and mental condition of the children were found good. The team also conducted different recreation activites for the children which was very praiseworthy.

Bibeksheel Nepali Party is thankful to all the helpful hands for their hard works.