०७२-०१-२४, धादिंग, बूढाथुम गा.वि.स. वडा नं १, २, ३, ४, ५, ६, ७, ८ र ९ मा राहत वितरण

वि.सं. २०७२ साल बैशाख १२ गते आएको महाभूकम्पका कारण देशमा परिआएको यस दुखपुर्ण परिस्थितिमा सहयोग भावले तत्परताका साथ लागिरहेको विवेकशील नेपाली दलले मिति २०७२०-०१-२४ का दिन कपिल कार्की ज्यूको नेतृत्वमा एक टोलीलाई धादिंग जिल्लाको बूढाथुम गा.वि.स.को हरेक वडामा पर्याप्त हुनेगरी राहत सामग्रीका साथ उक्त क्षेत्र पठाएको थियो।

विवेकशील नेपाली दलले उपलब्ध गराएका राहत सामाग्रीहरु:

१. त्रिपाल - ५ थान

२. त्रिपाल - ७ पाकेट

३. दूध पाउडर - ६ बाकस

४. क्रंची - १८

५. फुटबल - १० थान

६. Chocolate - ७० थान

७. Chocos - ६ बाकस

८. जुस - ५ बाकस

९. चामल (३० किलो) - ८६ बोरा

१०. चामल (५० किलो) - १३ बोरा

११. तेल - ६ कार्टन

१२. तेल - ५ पाकेट

१३. दाल - ३ बोरा

१४. दालमोठ - २ बोरा

१५. चाउचाउ - २७ कार्टन

१६. बिस्कुट - २७ पाकेट

१७. नून - १ बोरा

१८. नून - २ कार्टन

१९. नून - ५ पाकेट

२०. मस्यौरा (न्युट्रेला) - १ बोरा

२१. बच्चाको खाना - १ कार्टन

टोलीमा संलग्न स्वयंसेवकहरुको नामावली निम्न छ:

१. कपिल कार्की (९८०३२१६१०१)

२. अजिता खनाल (९८४९८०१०९०)

३. नानु तामाङ् (९८४३१०६८५६)

४. रोहित क्षेत्री (९८४६०७२८११)

यस राहत टोलीबाट प्राप्त जानकारी अनुसार लगभग ३८०० जनसंख्या रहेको त्यस गा.वि.स. मा हालसम्म १५ जनाको मृत्यु  भएको छ भने घाइतेहरुको संख्या ३५ पुगेको छ। मृत्यु  हुनेहरुमा ३ बालबालिका, ६ पुरुष र ६ महिला (१ गर्भवती) रहेका रहेका छन्। जम्मा १०३२ घरधुरी रहेको त्यस गा.वि.स. मा  १०२६ घरमा क्षति पुगेको छ जसका कारण ९९% मानिसहरु खुल्ला आकाशमुनि दिन बिताइरहेका छन्। तल्लो पहाडी देखि माथिल्लो पहाडी भागमा फैलिएको त्यस प्रभावित क्षेत्रमा अधिकांश सबै भौतिक संरचनामा क्षति पुगेको छ। टोलीले त्यहाँको बासिन्दाहरुको सरसफाई स्थिति मूल्यांकन गर्दा ५०% मात्र अंक दिएको छ। तत्कालका लागि स्वास्थ्योपचार आवश्यक नभएपनि उचित फोहोर व्यवस्थापन र चर्पी प्रयोग नहुँदा महामारी फैलन सक्ने  भएकाले स्वास्थ्य जनचेतनाको धेरै खाँचो रहेको छ। भूकम्पका कारण खानपान, बसोबास, औषधिमा कमि देखिएको छ।

भुकम्प र त्यसपछिका पराकम्पनका कारण त्यहाँका स्थानीयहरू डराइरहेका छन्। धेरैलाई टाउको दुख्ने, रिंगटा लाग्ने, पेट दुख्ने समस्या भएको बताएका थिए। सरकारी स्तरबाट राहत वितरणमा भएको ढिलाई र भेदभाव गरिएको भनी स्थानीयहरू आक्रोशित भएका छन्। उनीहरु अव्यवस्थित बसोबासका कारण धेरै चिन्तित देखिएका थिए।

कृषि र नोकरी पेशा मुख्य आम्दानीको श्रोत रहेको यस गा.वि.स. मा थप राहत सामग्री (त्रिपाल, चामल, दाल तथा अन्य खाध्यान्न) का साथै पुनर्निर्माणमा विवेकशील नेपाली दलले बिध्यालय र शिक्षा क्षेत्रमा कार्य  गर्नु पर्ने देखिन्छ।

यस टोलीले त्यहाँको गा.वि.स. कार्यालयसंग सहकार्य गरि ३ दिन लामो बसाईमा राहत वितरण  गरेको थियो। स्थानीयवासीहरुमा राजनैतिक पार्टीहरु प्रति नकारात्मक धारणा भए पनि स्थानीय कार्यकर्ताहरु भने आ-आफ्नो  बाट सहयोग गरिरहेका देखिन्थे।

यस राहत कार्यक्रममा कठिन परिस्थितिसंग जुद्धै सफलताका साथ पूर्ण गर्ने स्वयंसेवकहरुप्रति विवेकशील नेपाली सदैव कृतज्ञ रहनेछ।

यस क्षेत्रमा समन्वय गर्न सक्ने तथा उक्त स्थानको जानकारी उपलब्ध गराउन सक्ने स्थानीय बासिन्दा:

१. बिदुर खतिवडा (गा.वि.स. सचिब) ९८४१४४३६१४

२. राज देव शाह (असई) ९८१४८१३५२५

३. इन्द्र बिशाल ढकाल ९८१६१७०८८०

Date 2015-05-07 Dhading, Budhathum VDC, ward no. 1, 2, 3, 4 ,5 ,6 , 7, 8 and 9

The catastrophic situation has been caused due to the devastating earthquake of 25th April, 2015. Since then, Bibeksheel Nepali is willingly contributing in the relief and rehabilitation program. Under the program, on 7th May, 2015, one team left for Budhathum VDC ward no. 1-9, Dhading in the lead of Mr. Kapil Karki to provide relief materials.

The list of materials delivered by Bibeksheel Nepali are as follows:

  1. Tarpaulins : 5 pieces
  2. Tarpaulins : 7 packs
  3. Milk Powder : 6 cartons
  4. Crunchy : 18
  5. Football : 10 pieces
  6. Chocolate : 70 pieces
  7. Chocos : 6 cartons
  8. Juice : 5 cartons
  9. Rice (30 kilos) : 86 sacks
  10.  Rice (50 kilos) :13 sacks
  11.  Oil : 6 cartons
  12.  Oil : 5 packets
  13.  Daal : 3 sacks
  14.  Dalmoth : 2 sacks
  15.  Noodles : 27 cartons
  16. Biscuit : 27 packets
  17.  Salt : 1 sack
  18.  Salt : 2 cartons
  19.  Salt : 5 packets
  20.  Soya Chunks : 1 sack
  21.  Baby foods : 1 carton

The name of volunteers engaged in the team are as follows :

  1. Kapil Karki 9803216101
  2. Ajita Khanal 9849801090
  3. Nanu Tamang 9843106856
  4. Rohit Chhetri 9846072811

According to the team, the death toll of this area has reached 15 and 35 people have been injured in the total population of 3800. 3 children, 6 males and 6 females (1 pregnant) lost their lives due to earthquake. 99% of people are compelled to live under the sky as 1026 houses among 1032 houses have been demolished. Almost all the physical structures of this area has been damaged. When the team evaluated the sanitation of the residents, they gave a score of 50 out of 100. Although health aid is not so important currently, due to lack of proper waste management and sanitation, awareness on risk of epidemics should be spread.

The local residents are scared because of earthquake and its after shocks. Many people are having problems of headache, dizziness and bowel problems. They are angered due to the delay in providing relief materials by the government. They were also tensed due to the unmanaged settlements.

Agriculture and job are the main source of income generation of this area. In the coming days, more focus should be made on providing relief materials (tarpaulins, rice, dal, and other food materials) and rehabilitation in educational sectors; schools.

In co-ordination with VDC office, the team completed distributing relief materials in 3 days stay. Despite the fact that locals had negative perspective regarding political parties, the local members had helped from their possible ways.

Bibeksheel Nepali is thankful to all the volunteers who succeeded in completing the task despite the challenges.

To get information about the area and to collaborate, the name of locals to contact are as follows:

  1. Bidur Khatiwada (VDC Secretary) 9841443614
  2. Raj Dev Shah (ASI) 9814813525
  3. Indra Bishal Dhakal 9816170880