२०७२-०२-१० गैरिमुदी गा. वि. स-१, दोलखा प्रस्थान

 

१२ वैसाख २०७२ मा गएको विनाशकारी महाभूकम्पले नेपालको  धेरै जिल्ला हरु प्रभावीत भएका छन्।विवेकशील नेपाली दल सकेसम्म सबै प्रभावित जिल्लामा पुगी सहयोग गर्न हरदम लागिरहेको छ। आफ्ना विविध सहयोगका कार्यक्रम अन्तर्गत आज २०७२-०२-१० मा विवेकशील नेपालीको एउटा टोली रोशनी के.सी. को नेतृत्वमा दोलखाको गैरिमुदी गा. वि. स -१, दोलखामा प्रस्थान गरेको छ। यस टोलीलाई  विभिन्न राहत सामग्री को साथ त्यहाँ पठाइएको छ।

 यस टोलीमा संलग्न स्वयंसेवकहरु :

१. अविरल कार्की

२. दविन शाह

३. निरज चन्द

४. जेनिशा महर्जन

साथै विवेकशील नेपालद्वारा वितरण गर्न  लगिएका सामानहरु :

१. चामल - ३५ बोरा

२. दाल - १० के. जी

३. त्रिपाल - १० थान

४. बच्चाहरुको लुगा - ६ झोला

५. गर्वभती महिलाको लागि आवश्यक सामग्री -२ थान

६. कम्बल - १ थान

विवेकशील नेपाली दलको तर्फबाट टोलीलाई यात्राको लागि शुभकामना र यस प्रशंसनीय कार्यमा सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद।

Relief distribution in Gairimudi VDC-1, Dolakha on 10th Jestha 2072

The earthquake of 12th Baisakh 2072 has taken away the normal life of the Nepalese and has made many people homeless. Bibeksheel Nepali has been conducting different relief and rescue programs to help people cope with this natural devastation.

On 10th of Jestha, 2072, Bibeksheel Nepali left for Gairimudi VDC of Dolakha so as to distribute different relief materials in that area.

The team was led by Roshani K.C and had the following volunteers:

1. Abiral Karki

2. Dabin Shah

3. Niraj Chand

4. Jenisha Maharjan

Relief materials given:

1. Rice - 35 sacks

2. Dal - 10 kilograms

3. Tarpaulins - 3 pieces

4. Clothes for children - 6 bags

5. Pregnant women kit - 2 pieces

6. Blanket - 1 piece

Bibeksheel Nepali would like to extend gratitude to all the volunteers who made this program successful.