०७२-०१-२६, उत्तर काठमाडौँ, दाहाल थोक उत्खनन तथा पुनर्वास

विवेकशील नेपाली दलका सक्रिय सदस्य प्रमेश श्रेष्ठ ज्यूले सुरुवाती समय देखि नै उत्तर काठमाडौँ क्षेत्रमा धेरै स्वयंसेवकहरुको सहायताले घरहरुबाट खाद्यान्न निकाल्ने, सडकहरुको इँटाहरु हटाई अवरुद्द भएको सडकहरु खोल्ने इत्यादी गर्ने कार्यहरु गर्दै आइरहनु भएको छ।

उहाँहरुले आज गर्नुभएको कार्यहरु:-

१. North Kathmandu विकास अभियानसँग सहकार्य गर्ने।

२. भूकम्पले भत्काएको पानीको पाइपहरुको व्यवस्थापन गर्ने।

३. सरकारी खानेपानी विभागलाई पाइप व्यवस्थापन गर्न सहयोग गर्ने।

यस कार्यमा सहयोग गर्नुभएको स्वयंसेवकरुको सुची तपसिल छन्:-

१. धन बहादुर थापा

२. अंकित गौतम

३. सुमेधा शाक्य

४. प्रयुष शाक्य

५. प्रनिष शाक्य

६. रजनी न्यौपाने

७. सम्पन्न मल्ल

८. सुनिता भण्डारी

९. सिद्धार्थ बहादुर सिंह

१०. आभाष राना

११. विक्रान्त राना  

१२. सुबिन श्रेष्ठ

१३. प्रमेश श्रेष्ठ

१४. कविता धोउभदे

उहाँहरुलाई धितालथोकका गाउँहरुले धेरै सहयोग गर्नुभएको थियो।

2015-05-09, North Kathmandu, Dahal Thok excavation and rehabilitation

Bibeksheel nepali active member Mr. Pramesh Shrestha from the very begining started helping north Kathmandu area together with volunteers. They took out food items from damaged houses, to remove bricks from the road and to open up blocked roads and more of such excavation work.

Their work today:-

  1. North Kathmandu progress campaign work
  2. Taking care of water pipe broken by Earthquake
  3. Help the government drinking water department involving pipe disposal

In this work, volunteer names are given below:-

  1. Dhan Bahadur Thapa
  2. Ankit Gautam
  3. Sumedha Shakya
  4. Prayush Shakya
  5. Pranish Shakya
  6. Rajni Neupane
  7. Sampanna Malla
  8. Sunita Bhandari
  9. Siddhartha Bahadur Singh
  10.  Aavash Rana
  11. Bikranth Rana
  12. Subin Shrestha
  13. Pramesh Shrestha
  14. Kabita Dhaubadel

Dhitalathokka village helped them alot in this effort.