०७२-०१-२६, भक्तपुर, बागेश्वरी-९, १०, दुवाकोट, झौखेल, चाँगु क्षेत्रमा राहत वितरण

मिति २०७२-०१-२६ बागेश्वरी वडा नं. ९ र १०, भक्तपुर

२०७२-०१-१२ गतेको महाभूकम्पबाट प्रभावित भक्तपुर जिल्लामा राहत वितरण अन्तर्गत मिति २०७२-०१-२६ गतेका दिन विवेकशील नेपाली दलबाट बागेश्वरी वार्ड नं ९ र १०, भक्तपुर का लागि निम्न राहत सामग्री वितरण गरिएको थियो।  

१. त्रिपाल - ५० थान

२. चिउरा - १४ बोरा

३. नून - १ बोरा

उक्त राहत सामग्री विवेकशील नेपाली भक्तपुरका सदस्य अविरल कार्कीमार्फत वितरण भएको थियो।

मिति : २०७२-०१-२६ दुवाकोट, झौखेल र चाँगु

यसका साथसाथै २०७२-०१-२६  मै दुवाकोट, झौखेल र चाँगुका  लागि निम्न राहत सामग्री अविरल कार्की मार्फत त्यस तर्फ पठाइएको थियो। यी राहत सामग्री चाँगुनारायण नगरपालिकामा अघिल्लो दिनदेखि सुरु भएको पुनर्स्थापना (अस्थाई आश्रय) कार्यक्रमका लागि प्रदान गरिएको हो।

१. मिनरल वाटर - २१ कार्टून

२. त्रिपाल - १० थान  

३. प्लास्टिक रोल - १.५ रोल

यस सर्हानिय कार्यमा लागि पर्नुभएका अविरल कार्कीलाई विवेकशील नेपाली दल धन्यबाद ज्ञापन गर्न चाहन्छ।  

After the earthquake on 25th of April, 2015, many areas were affected. On 9th of May, 2015, Bibeksheel Nepali political party distributed the following materials in Bageswori VDC, ward no.9 and 10 of Bhaktapur district:

  1. Tarpaulins : 50 pieces
  2. Flattened rice : 14 sacks
  3. Salt : 1 sack

The above mentioned materials were distributed by a member of Bibeksheel Nepali Bhaktapur, Abiral Karki.

Likewise, on the same day, relief materials were sent to Duwakot, Jhaukhel and Changu through Abiral Karki. These materials were sent to Changunarayan Municipality for rehabilitation program (temporary settlement) which was started from the previous day. The materials are listed below:

  1. Mineral water : 21 carton
  2. Tarpaulins : 10 pieces
  3. Plastic roll  : 1.5 roll

Bibeksheel Nepali Political Party is heartly grateful to Abiral Karki for the good deed.