०७२-२-२३,गोर्खा ,ल्हो गा.वि.स, लि गाउँ को वार्ड २ र ३ मा राहत पठाइएको बारेमा

०७२-०२-२३ , शनिवार को दिन विवेकशील नेपाली दलले साथीहरु मिलन पाण्डे र पुकार बमको सहजीकरणमा स्थानीय छोग्याल लामालाई गर्खाको ल्हो गा.वि.स, लि गाउँ को वार्ड २ र ३ मा हेलिकपप्टर मार्फत  ४०० किलो राहत सामग्री पठाउनु भएको थियो।

बैशाख  १२ गते को विनासकारी भूकम्प ले गर्दा त्यहाँको लगभग सबै घरहरु मा क्षति पुगेको छ। करिब ७० वटा घरहरु र ३२० आबादी भएको त्यस गाउँमा गाउँले हरुले आफै मिलेर पूर्णनिर्माण को काम गरिरहनु भएको छ।  अहिले त्यस स्थानमा महामारी देखापरेको छैन। लि गाउँ को मुख्य पेसा कृषि भएपनि पर्यटक स्थल भएको ले होटेल व्यावासय बाट पनि आम्दानी हुने गरेको छ।

पठाइएको राहत सामग्री को विवरण तल दिइएको छ:

त्रिपाल : ८० वोटा

चिनी :  १ बोरा

दाल : ३० किलो

बिस्कुट : २ प्याकेट

 

FotorCreated.jpg

072-2-23, About sending Relief materials at Gorkha, Lho VDC, Li village, ward 2 and 3

072-02-23, On the day of Saturday, Bibeksheel Nepali Party had sent relief materials of 40 kg to local resident Chhogyal Lama at Gorkha, Lho VDC, Li village, ward 2 and 3 in convinence of Milan Pandey and Pukar Bam through helicopter.

Almost all the houses were damaged due to the destrutive earthquake of 12th Baishak. There is about 70 houses and 320 population in this village. Now the villagers are working on rehabilitation together. This place is not seen in the epidemic. Though people earn through Hotel business as it is one of the main tourist attractions but agriculture is their main occupation.

Details of sent relief materials are given below:

Tents: 80 pcs

Sugar: 1 sack

Legumes : 30 kg

Biscuits: 2 packets