मिति २०७२-०२-०८ गते चांगुनारायण, भक्तपुरका ३ परिवारलाई राहत वितरण

गत वैशाख १२ गते आएको महाभूकम्पसंग जुध्ने सिलसिलामा विवेकशील नेपालीले संचालन गरिरहेको राहत र उद्धार कार्यक्रम अन्तर्गत जेष्ठ ८ गते चांगुनारायणमा विभिन्न राहत सामाग्री वितरण गरिएको छ ।

यस कार्यमा संलग्न भएका स्वयंसेवकहरु :

१. चाँदनी रोका

२. सुनिल खत्री

निम्न राहत सामाग्रीहरु वितरण गरिएका थिए :

१. त्रिपाल - ३ थान

२. कम्बल - ३ थान

३. बिस्कुट - २ बाकस

भुकम्पले गर्दा ध्वस्त भएका घरहरुका कारण नराम्रो गरि प्रभावित भएका यी परिवारलाई सहयोग गर्ने स्वयंसेवकहरुलाई धेरै धेरै धन्यवाद ।  

Relief distribution to three families in Changunarayan, Bhaktapur on 8th of Jestha, 2072

Bibeksheel Nepali has distributed relief materials to 3 families in Changunarayan, Bhaktapur as a part of their rescue and relief program so as to lessen the effect of the horrifying earthquake that hit Nepal on 25th of April, 2015.

The volunteers that were involved :

  1. Chandani Roka
  2. Sunil Khatri

Relief materials given:

  1. Tarpaulin - 3 pieces
  2. Blanket - 3 pieces
  3. Biscuit - 2 boxes


Bibeksheel Nepali would like to thank the volunteers for helping these families.