०७२-०१-२५, वितरण गरिएको राहत सामाग्रीहरुको विस्तृत विवरण (स्वयंसेवकहरु द्वारा)

मिती २०७२-०१-२५ गते विवेकशील नेपाली दलका स्वयंसेवकहरुले तल दिइएको तालिकाको विवरण अनुरुपको राहत सामाग्रीहरु वितरण गर्नु  भएको छ। ज्ञातव्य छ, यस तालिकामा व्यक्तिगत लेनदेनको बारेमा देखाईएको छैन। विवेकशील सदस्यहरु अथवा स्वयंसेवकहरु पुग्नुभएको ठाउँ जान्न उत्सुक व्यक्तिहरुलाई यस प्रकारको तालिकाले सहयोगी भूमिका निर्वाह गर्नेछ।

 

क्र. स.

मिती

राहत लागिएको स्थान

विवेकशील नेपाली दलले उपलब्ध गराएको सामाग्रीहरु

स्वयंसेवकहरु

१.

२०७२-०१-२५

(2015-04-08)

चाँगुनारायण

त्रिपाल: ४५ थान

पिउने पानी: ४५ बाकस

अविरल कार्की

२.

२०७२-०१-२५

(2015-04-08)

धादिंग , छत्रेदेउराली-९

चाउचाउ : २० वटा

बिस्कुट : ७२ वटा सानो

चिउरा : ५ बोरा

दालमोठ : ७० पाकेट सानो

त्रिपाल : ८ थान

कम्बल : ५० थान  

अनोजं राज गिरी

(९८५११८४९२०)

३.

२०७२-०१-२५

(2015-04-08)

फुल्पिंग डाँडाँ गा. वि. स. वडा न. ६

चामल : ३० बोरा

त्रिपाल : २० थान

दाल : १ बोरा  

नुन : २० पाकेट

बिस्कुट : ५० पाकेट

चकलेट : ५० थान

चाउचाउ : ५० पाकेट  

श्रेया पाठक (९८४३५४७८६५)

राज कुमार अधिकारी (९८४१४७९७२४)

मेलिना के. सी. (९८४३०२१९१३)

रोशन बि. क. (स्थानीय )

४.

२०७२-०१-२५

(2015-04-08)

फुयाँल थोक, बालाजु

ब्लिचिङ्ग पाउडर : १ पाकेट

पन्जा : १ बट्टा

फिनेल : ३  बोतल  

विवेकशील नेपाली + नर्थ काठमाडौँ विकाश अभियान

शिवराज

प्रमेश श्रेष्ठ (९८४१३१०२००)

५.

२०७२-०१-२५

(2015-04-08)

चकलेट बार्स : ४० वटा

मेडिकल टिम (स्वयंसेवक)