०७२-०२-०१ नुवाकोट, लच्याङ ४ र ८ प्रस्थान

विवेकशील नेपाली दलद्वारा राहत कार्यक्रमलाई निरन्तरता दिने क्रममा मिति ०७२-०२-०१ मा अविरल कार्कीको नेतृत्वमा एक टोलीलाई केहि राहत सामग्रीका साथ नुवाकोट जिल्ला लच्याङ गा.वि.स. वडा नं ४ र ८ तर्फ पठाईएको छ।

यस टोलीमा संलग्न व्यक्तिहरु:

१. अविरल कार्की ९८४१७२३४०३

२. सन्तोष सुनार ९८४१७२३४०३

३. रविन्द्र स्याङ्गतान ९८४३१६९७२७

४. अन्जेश श्रेष्ठ ९८४३९३५३८५

५. नवीन बुढाथोकी ९८४९०१६४८१  

विवेकशील नेपाली दलबाट वितरण गर्न लगिएका सामाग्रीहरु:

१. त्रिपाल - ८० थान

२. चामल - ४५ बोरा

३. चिउरा - ३ बोरा

४. बिस्कुट - ५ कार्टन

५. भुजिया - १२ पाकेट

६. चाउचाउ - १/२ बोरा

विवेकशील नेपाली दलको तर्फबाट टोलीलाई यात्राको लागि शुभकामना र यस प्रशंसनीय कार्यमा सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद।

2015-05-15, Dispatch to Nuwakot, Lachyang 4,8

Bibeksheel Nepali political party has been giving continuity in the relief program for the earthquake victims. Under the program, one team left for Lachyang VDC ward no. 4 and 8 in the lead of Abiral Karki on 15th of May, 2015 along with some relief materials.

The list of volunteers engaged in the team are as follows:

  1. Abiral Karki 9841723403
  2. Santosh Sunar 9841723403
  3. Rabindra Syantang 9843169727
  4. Anjesh Shrestha 9843935385
  5. Nabin Budathoki 9849016481

Bibeksheel Nepali had provided following relief materials :

  1. Tarpaulins : 80 pieces
  2. Rice : 45 sacks
  3. Flattened rice : 3 sacks
  4. Biscuit : 5 cartons
  5. Bhujiya : 12 packets
  6. Noodles : ½ sack

Bibeksheel Nepali is thankful for their help in this voluntary work and also wishes for their safe journey.