२०७२-०२-४ ,काभ्रेपलाञ्चोक, पुनर्स्थापना कार्यक्रम, दोस्रो  दिन

विवेकशील नेपाली दललको उद्दार र राहत कार्यक्रम अन्तिम चरणमा प्रवेश गर्दा पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि सुरुवात गरिसकेको छ। यसै क्रममा ०७२-०२-०३ देखि काभ्रेपलाञ्चोक जिल्ला बालुवापाटी, देउपुर गा.वि.स. वडा नं. ६ मा भग्नावशेष हटाउने, सरसफाई गर्ने, प्रभावित घरहरुबाट सामान तथा अन्न निकाल्ने, अस्थायी बासस्थान निर्माण र स्थानीयहरुलाई परामर्श प्रदान गर्ने काम सुरुवात गरेको छ। निर्जला थापाको नेतृत्वमा रहेको सो टोलीमा दोस्रो दिन २६ जना विवेकशील नेपाली स्वयंसेवकहरुको सहभागिता रहेको थियो।  १४ दिने कार्यक्रमको दोस्रो दिन (०७२-०२-०४) का केहि झलकहरु:

Reconstruction in Kavrepalanchowk : 2nd day of Bibeksheel Nepali

Bibeksheel Nepali has already started reconstruction and rehabilitation as entering the final stage of rescue and relief program. From 17th May, 2015, in Kavrepalanchowk district, Baluwapati, Deupur VDC ward no. 6, works like removing the debris, sanitation, taking out necessary goods and grains from affected houses, construction of temporary shelter and counselling the locals are being done. In the lead of Nirjala Thapa, 26 volunteers from Bibeksheel Nepali were present. Few glances from the 2nd day’s work are shown below. The program is estimated to be of 14 days.