०७१-१२-१७, वितरण गरिएका सामाग्रीहरुको विस्तृत विवरण

मिती २०७२-०१-१२ गते गएको महाभूकम्पको आज छैठौं दिन भएको छ। विवेकशील नेपाली दल प्राप्त राहत सामग्रीहरु अत्यावश्यक ठाउँहरुमा सिघ्र वितरण गर्न प्रयासरत छ।

 आज मिती २०७१-१२-१७ गते बिहान ११:०० बजे अगाडी विवेकशील नेपाली दलले तपसिलका सामाग्रीहरु उल्लेखित व्यक्तिहरुलाई उपलब्ध गराएको छ।

क्र. सं.

सामाग्रीहरु

प्राप्त गर्ने व्यक्ति अथवा संस्था

१.

त्रिपाल - ३ थान

दीपक मैनाली (९८४११८५६८५), चापाखोरी ३, काभ्रेपलान्चोक

२.

त्रिपाल - १ थान

शुबन श्रेष्ठ (९८४५१००६७३७), ग्वार्को, सिन्धुपाल्चोक

३.

त्रिपाल -१ थान

मास्क - ५० वटा

यशराज गराच (९८४१५२८७५२), नाला, काभ्रेपलान्चोक

४.

त्रिपाल - १ ठुलो, १  सानो

एस. के. बेटवाल (९८०८०६७७७७), थानाप्रती, नुवाकोट

५.

त्रिपाल - ८ थान

मास्क - १०० वटा

पानी - २ बाकस

ORS (जीवनजल) - २ बाकस

नुडल्स - २ बाकस  

बिक्की पुलामी (९८१८४७३९७४), कपन

६.

त्रिपाल - १ थान

सिर्जना पन्त (९८४९४४९२९७), ससिउखर्क, काभ्रे

७.

चिकित्सा आपूर्ति

न्यान्सी लामा (९८४१४८०४२२), {पाँचखाल मेडिकल टिम }

८.

त्रिपाल - १ थान

चाउचाउ - १ कार्टुन

सुदम भट्ट (९८४११४०२४०/९८०८९३५६४५), चारघरे-४ भट्ट गाउँ

 

यहाँहरुलाई धेरै धेरै धन्यवाद !