२०७२-०२-५  , काभ्रेपलाञ्चोक, पुनर्स्थापना कार्यक्रम, तेस्रो   दिन

विवेकशील नेपाली दलको उद्दार र राहत कार्यक्रम पश्चात् पुनर्निर्माण र पुनर्स्थापनाको काम सुरु भईसकेको छ। ०७२-०२-०३ देखि सुरु भएको यो कार्यको तेस्रो दिनमा (०७२-०२-०५) टोलीलाई ३ समूहमा बाँडिएको थियो। पहिलो समुहले शौचालय निर्माण गरेका थिए भने दोस्रो समूहले खतरापूर्ण घरहरु र गोठहरु भत्काउन सुरु गरेका थिए। साथै, तेस्रो समुहले सर सफाई गर्ने र भाग्नावशेष  सफा गर्ने जस्ता कामहरु गरेका थिए। निर्जला थापा र प्रदीप ढकालको  नेतृत्वमा रहेको सो टोलीमा तेस्रो दिन २४ जना विवेकशील नेपाली स्वयंसेवकहरुको सहभागिता रहेको थियो। यसैका केहि झलकहरु:

सामुदायिक स्वास्थ्य केन्द्रको क्षतिग्रस्त भवन

नवनिर्मित अस्थायी सामुदायिक स्वास्थ्य केन्द्र भवन

Re-construction and rehabilitation in Kavrepalanchowk: Third day of Bibeksheel Nepali

After the rescue and relief programs, Bibeksheel Nepali party has started reconstruction and rehabilitation work. The work started on 2015-5-17 and the team was divided into three groups on the third day (2015-5-19). The first group constructed toilets, second group started to demolish the destructed houses and sheds that were riskier, and the third group did the sanitation work by cleaning the rubbles and surrounding areas. The team was led by Nirjala Thapa and Pradip Dhakal which included 24 volunteers on the 3rd day. Some of the glimpses:

Damaged building of Community Health Center

Newly constructed Community Health Center building