मिती २०७२-०१-१६ गते, भक्तपुर हेल्प डेस्कमा आएको सहयोग

विवेकशील नेपाली दलको भक्तपुर अस्पतालमा खडा गरिएको हेल्प डेस्कले साँच्चै सर्हानिय कार्यहरु गरिरहेको छ। सुरुमा सहयोगकर्ताहरुबाट अर्थ सङ्कल गरेर औषधि वितरण गरेर सुरु भएको यस हेल्प डेस्कले अहिले भक्तपुर परिसरमा सरसफाई कार्यक्रम, नजिकका समुदायहरुमा राहत वितरण, अस्पतालमा बिरामी तथा डाक्टरहरुलाई खाना वितरण कार्यहरु बेजोड हिसाबले गर्दै आएको छ।

पीडितहरुले खानाको सट्टा चिउरामा गुजारा गर्नु परेको विवशताले डा. अल्का गुप्ता ज्यूलाई ठुलो रासन सहयोगमा प्रोत्साहन गरेको छ। भक्तपुर हेल्प डेस्कका संयोजक दिब्येश गिरी ज्यूसँग संयोजन गरी उहाँले देहाय बमोजिमका सामग्रीहरु विवेकशील नेपाली दललाई सहयोग स्वरुप उपलब्ध गराउनु भएको छ :-

१. उर्जा चामल, २० बोरा = रु. ३०,०००/-

२. मुसुर दल, ३ बोरा = रु. १०,५००/-

३. चिउरा, ३ बोरा = रु. ३,१५०/-

४. नुन, २० प्याकेट = रु. ३६०/-

५. तेल सोयाबिन ३ कार्टुन = रु. ३३६०/-

६. बिस्कुट ३ कार्टुन = रु. १२९५/-

७. चिनी, १० के. जि. = रु. ६२०/-

८. चियापत्ती १० प्याकेट = रु. १,१५५/-

जम्मा = रु ५०,४४०/- - छुट रु. १४०/- = रु. ५०,३००/-

भक्तपुर क्षेत्रमा अर्थ पनि संकलन  भएको छ। अर्थ सहयोग गर्ने साथीहरुको नाम र सहयोग रकम तपसिल बुँदाहरुमा उल्लेख गरिएको छ।

१. कौशिला लिम्बु : रु. १५,०००/-

२. बिना लिम्बु : रु. १५,०००/-

३. पुष्पा बुढाथोकी : रु. ५,०००/-

४. बल माया राई : रु. ५,०००/-

५. शीला गुप्ता : रु. १३,०००/-

६. प्रातिभा पौडेल : रु. १,०००/-

७. वर्षा बज्राचार्य : रु. १,०००/-

८. अल्का गुप्ता : रु. १,०००/-

९. प्रेक्षा सुब्बा : रु.  १,०००/-

१०. सोभा बोहोरा खत्री : रु. १,०००/-

११. योगेन्द्र भण्डारी : रु. १,०००/-

१२. सम्झना गिरी : रु. ५००/-

१३. बिना दाहाल : रु. ५००/-

१४. जीवछ यादव : रु. १,०००/-

१५. सुनिल पोदार : रु. २००/-

१६. पूनम शाह : रु. ५००/-

जम्मा रकम = रु. ५०,०००/-

भक्तपुर क्षेत्रमा हेल्प डेस्कको सुरुवात गर्ने विवेकशील नेपाली दलका सक्रिय सदस्यहरु पुकार बम ज्यू र दिब्येश गिरी ज्यू, हेल्प डेस्क संयोजन गर्ने कार्यमा निरन्तरता दिइरहनु भएका दिब्येश गिरी ज्यू, हेल्प डेस्कलाई भाबी दिनमा अटुट रुपले संचालन गर्न नेतृत्व लिइरहनु भएका अर्का सक्रिय सदस्य अविरल कार्की ज्यू प्रति विवेकशील नेपाली दल कृतज्ञ छ।

यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद !

The help desk set up by BibekSheel Nepali Party at Bhaktapur Hospital is doing a truly admirable job. The help desk which had initially been set up to collect monetary funds from supporters in order to supply medicines to the victims has now expanded its task. Currently, it is not only supplying medicines but is relentlessly conducting cleanliness campaigns, relief distribution programs and food distribution for patients and doctors aswell.

As the victims had to survive on beaten rice in absence of alternative nutritious food items, Dr. Alka Gupta made an enormous contribution by donating ration to help them . In coordination with Mr. Dibyesh Giri, the coordinator of the Bhaktapur help desk, Dr. Gupta has provided the following materials to BibekSheel Nepali Party as support to the disaster struck victims at Bhaktapur Hospital.

  1. Urja Rice, 20 sacks =Rs 30,000
  2. Lentils, 3 sacks = Rs 10,500
  3. Beaten Rice, 3 sacks =Rs 3,150
  4. Salt, 20 packets =Rs 360
  5. Soyabean oil, 3 cartons = Rs 3360
  6. Biscuit, 3 cartons = Rs 1294
  7. Sugar, 10 kgs = Rs 620
  8. Tea, 10 packets = Rs 1155

    Total:  Rs 50,440 - Rs140(discount) = Rs 50,300

Monetary support has also been collected in the Bhaktapur area. The names along with the donated amounts are listed below:

1. Kailash Limbu: Rs 15,000

2. Bina Limbu: Rs 15,000

3. Pushpa Budathoki: Rs. 5,000

4. Bal Maya Rai: Rs 5,000

5. Shila Gupta: Rs 13,000

6. Prativa Poudel: Rs 1,000

7. Barsha Bajracharya: Rs 1,000

8. Alka Gupta: Rs 1,000

9. Prekshya Subba: Rs 1,000

10. Shova Bohara Khatri: Rs 1,000

11. Yogendra Bhandari: Rs 1,000

12. Samjhana Giri: Rs 500

13. Bina Dahal: Rs 500

14. Jiwan Yadav: Rs 1,000

15. Sunil Podar: Rs 200

16. Poonam Sah: Rs 500

Total amount: Rs 50,000

BibekSheel Nepali extends its gratitude to our members Mr Pukar Bam and Mr Dibyesh Giri, the initiators of the Bhaktapur help desk, Mr Abiral Karki for taking the lead to continue the help desk and every one involved for making the Bhaktapur Help Desk an exemplary initiative.

Thank you.